Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024
जेलबाट रेशम चौधरी र विप्लवका कार्यकर्ता छुटाउन सरकारले ल्यायो अध्यादेश

जेलबाट रेशम चौधरी र विप्लवका कार्यकर्ता छुटाउन सरकारले ल्यायो अध्यादेश

काठमाडौँ - सरकारले राजनीतिक मुद्दा फिर्ता लिन मिल्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्ने गरी ल्याइएकाे अध्यादेश अनुमोदनका लागि राष्ट्रपति कार्यालय...
फेसबुक र ट्वीटर पछि इन्टेलले पनि हजाराैं कर्मचारी कटाैती गर्दै

फेसबुक र ट्वीटर पछि इन्टेलले पनि हजाराैं कर्मचारी कटाैती गर्दै

काठमाडाैं - प्रविधि कम्पनी इन्टेलले एकै पटक हजाराैं कर्मचारी कटाैती गर्ने भएकाे छ । विश्वव्यापी रुपमा चलिरहेकाे आर्थिक मन्दिका कारण कम्पनिमा परेकाे असरलाई मध्य नजर गर्दै कम्पनीले क...
दुबईमा एयर इण्डिया एक्सप्रेसको जहाजमा सर्प भेटियो

दुबईमा एयर इण्डिया एक्सप्रेसको जहाजमा सर्प भेटियो

काठमाडौँ - दुबईमा एयर इण्डिया एक्सप्रेसको जहाजभित्र सर्प भेटिएको छ। केरलाको कालोकटबाट शनिबार दुबई अवतरण गरेको बी ३७-८०० नम्बरको जहाजभित्र सर्प भेटिएको हो । पछि यहाँको नागरिक उड्डयन...
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा अधिकांश मन्त्री उपस्थित रहेको बताइएको छ । ...
चोलेन्द्रको निलम्बन फुकुवा प्रकरण : संसद् सचिवालयले सर्वोच्चलाई पठायो जवाफ

चोलेन्द्रको निलम्बन फुकुवा प्रकरण : संसद् सचिवालयले सर्वोच्चलाई पठायो जवाफ

काठमाडौँ - सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निलम्बनको फुकुवासम्बन्धी पत्रबारे संघीय संसद् सचिवालयले आइतवार सर्वोच्च अदालतलाई जवाफ पठाएको छ । ...
नेप्से ३१.९७ अंकले घट्दा एक अर्ब १० करोडको कारोबार

नेप्से ३१.९७ अंकले घट्दा एक अर्ब १० करोडको कारोबार

काठमाडौं - साताको पहिलो दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३१.९७ अंक घटेर बन्द भएको छ । गत बुधबारको तुलनामा नेप्से परिसूचक १.६७ प्रतिशत घटेर १८८५.३१ विन्दुमा बन्द भएको छ ...
नेपालमा जन्मदर स्वाट्टै घट्दै

नेपालमा जन्मदर स्वाट्टै घट्दै

काठमाडौँ - नेपालमा गएको २६ वर्षको अवधिमा सन्तान जन्माउने दर स्वाट्टै घटेको एक सर्वेक्षणले देखाएको छ । सन् १९९६ देखि २०२२ सम्म आइपुग्दा महिलाले औसतमा २ जना सन्तान जन्माउने गरेको जनस...
मिसेस वर्ल्डमा भाग लिन दीक्षा अमेरिका उडिन्

मिसेस वर्ल्डमा भाग लिन दीक्षा अमेरिका उडिन्

काठमाडौँ - मिसेस वर्ल्डमा नेपाल २०२२’ विजेता दीक्षा केसी अमेरिका उडेकी छन् । डिसेम्बर १७ देखि अमेरिकाको लस भेगासको वेस्टगेट रिसोर्टमा आयोजना हुने ‘सिसेस वर्ल्ड’ मा सहभागी हुन उ...
मंसीर २६ गते समानुपातिकतर्फका सांसदहरु निर्वाचित भएको घोषणा गरिने

मंसीर २६ गते समानुपातिकतर्फका सांसदहरु निर्वाचित भएको घोषणा गरिने

काठमाडौं - निर्वाचन आयोगले मंसीर २६ गते (सोमबार)सम्म समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार सम...
राजेश हमाललाई १ लाख रुपैयाँसहित ‘महानायक सम्मान’ प्रदान गरिने

राजेश हमाललाई १ लाख रुपैयाँसहित ‘महानायक सम्मान’ प्रदान गरिने

काठमाडौं – आगामी माघ ७ गते भक्तपुरमा आयोजना गरिने चौथो संस्करणको एपिक नेपाल म्युजिक अवार्ड २०७९ समारोहमा अभिनेता राजेश हमाललाई सम्मान गरिने भएको छ । समारोहमा अभिनेतालाई नगद १ लाख १...
पहिलो हाफमा रोनाल्डोलाई नखेलाएकोमा पश्चाताप छैन : पोर्चुगिज प्रशिक्षक सान्तोस

पहिलो हाफमा रोनाल्डोलाई नखेलाएकोमा पश्चाताप छैन : पोर्चुगिज प्रशिक्षक सान्तोस

काठमाडौँ - कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत गएराति सम्पन्न क्वार्टरफाइनल खेलमा पोर्चुगल मोरक्कोसँग १–० ले पराजित भयो । अफ्रिकी देशसँगको यो हारले सेमिफाइनल पुग्ने पोर्चुगलको ल...
सुनको मूल्य तोलाको एक लाख पाँच सय रुपैयाँ पुग्यो

सुनको मूल्य तोलाको एक लाख पाँच सय रुपैयाँ पुग्यो

काठमाडौँ - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार पनि सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्य निर्धारण गर्दै तोलामा २०० रुपैयाँले सुनको भाउ बढेको जानकारी दिएको ...
निश्चल र स्वस्तिमाको ‘साली मन पर्यो’ गीतले पायो १० करोड बढी भ्युज

निश्चल र स्वस्तिमाको ‘साली मन पर्यो’ गीतले पायो १० करोड बढी भ्युज

काठमाडौँ - निश्चल बस्नेत र स्वस्तिमा खड्काको नृत्य रहेको गीत ‘साली मन पर्यो’ले युट्युबमा एक सय मिलियन भ्युज पाएको छ । ‘घामड शेरे’ चलचित्रमा समावेश यस गीतलाई युट्युबमा १० करोड बढी प...
प्रहरीमा आफैँले लागु गरेको ३० वर्षे सेवाअवधी हटाउने तयारीमा देउवा

प्रहरीमा आफैँले लागु गरेको ३० वर्षे सेवाअवधी हटाउने तयारीमा देउवा

काठमाडौं - सरकारले नेपाल प्रहरीमा कायम ३० वर्षे सेवा अवधि हटाउने तयारी गरेको छ । यस्तो भएमा हालका आईजीपी धीरजप्रताप सिंहको कार्यकाल थप एक वर्ष लम्बिनेछ । उमेर हद वा पदावधि कायम गर्...
समानुपातिक सांसदको नामावलीमा छानबिन सुरु, सच्याउने समय सोमबारसम्म

समानुपातिक सांसदको नामावलीमा छानबिन सुरु, सच्याउने समय सोमबारसम्म

काठमाडौँ - निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक सांसद्को नामावलीबारे छानविन सुरु भएको जनाएको छ । प्राप्त नामावलीमा क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई पत्राचार ...
सुरु भयो ‘महिला अधिकार : मानवअधिकार’ विशेष अभियान

सुरु भयो ‘महिला अधिकार : मानवअधिकार’ विशेष अभियान

काठमाडौं - मानवअधिकार तथा शान्ति समाजले ‘महिला अधिकारः मानवअधिकार’ भन्ने उद्घोषसहित विशेष अभियान प्रारम्भ गरेको छ । समाजले ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा १६ जिल्...
सकियो विश्वकपका क्वाटरफाइनलका खेलहरु, को कुन टिमसँग भिड्दैछन् ?

सकियो विश्वकपका क्वाटरफाइनलका खेलहरु, को कुन टिमसँग भिड्दैछन् ?

काठमाडौँ - फिफा विश्वकप अन्तर्गत क्वाटरफाइनलका खेलहरु सकिएका छन्। आज राति विश्वकपको साविक विजेता फ्रान्सले इङ्ग्ल्याण्डलाई २-१ गोलअन्तरले हराएसँगै क्वाटरफाइनलका खेलहरु सकिए...
मोरक्को बन्यो सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम, साविक विजेता फ्रान्स पनि सेमिफाइनलमा

मोरक्को बन्यो सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम, साविक विजेता फ्रान्स पनि सेमिफाइनलमा

काठमाडौँ - विश्वकप फुटबलमा सनसनीपूर्ण नतिजा आउने क्रम जारी छ। आफ्नो ऐतिहासिक प्रदर्शन गर्ने क्रममा मोरक्कोले पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको छ। मोरक्को सेमिफाइनल प्रवेश गर्ने पह...
यी हुन् ७ वटै दलबाट समानुपातिक सांसद बन्ने ११० उम्मेदवार (सूचीसहित)

यी हुन् ७ वटै दलबाट समानुपातिक सांसद बन्ने ११० उम्मेदवार (सूचीसहित)

काठमाडौं - समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूले निर्वाचित हुने सांसदहरूको नामावली बुझाएका छन् । शनिबार दलहरूले नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएका हुन् ।...
एमालेद्वारा समानुपातिक सांसदमा ३४ जना सिफारिश (सूची)

एमालेद्वारा समानुपातिक सांसदमा ३४ जना सिफारिश (सूची)

काठमाडौं - नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो । एमालेले चयन गरेका सां...