Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024
राहदानीको सर्भर बनाउन फ्रान्सेली टोली नेपाल आउँदै

राहदानीको सर्भर बनाउन फ्रान्सेली टोली नेपाल आउँदै

काठमाडौं - विद्युतीय राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउने भएको छ। नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको आईडीमिया टोली भोलि सोमबारसम्...
तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता

तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता

काठमाडौँ - दार्चुलाको ब्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका छन् । बिहीबार दिउँसो नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक...
सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका हरिशंकर निरौला निर्वाचित

सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका हरिशंकर निरौला निर्वाचित

काठमाडौं - सर्वोच्च बार एशोसिएशनको ३४ औँ नयाँ कार्यसमिति चयन लागि भएको निर्वाचनमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी भएका छन् । शनिब...
संकटाले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

संकटाले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

काठमाडौँ - संकटा क्लबले २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप जितेको छ । संकटाले पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी)लाई ३-२ ले हराउँदै सं...
नेपालमा आजदेखि चरा गणना सुरु

नेपालमा आजदेखि चरा गणना सुरु

काठमाडौँ - नेपालमा चरा गणना सुरु गरिएकाे छ । राष्ट्रिय निकुञ्ज विभागको अगुवाइमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा आजदेखि चरा गणना थालेकाे हाे ।चरा गणना...
रेसुङ्गा विमानस्थलमा भोलि ‘डेमोस्ट्रेसन’ उडान, काठमाडौं आउन ५० मिनेट लाग्ने

रेसुङ्गा विमानस्थलमा भोलि ‘डेमोस्ट्रेसन’ उडान, काठमाडौं आउन ५० मिनेट लाग्ने

काठमाडौँ - गुल्मीको रेसुंगा विमानस्थलमा आइतबार (भोलि) नमुना (डेमोस्ट्रेसन)उडान गरिने भएको छ । रेसुंगा नगरपालिका–१०, सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय वि...
एमालेले आज र भोलि आफ्ना सांसदलाई प्रशिक्षण दिने

एमालेले आज र भोलि आफ्ना सांसदलाई प्रशिक्षण दिने

काठमाडाैँ - नेकपा एमालेले शनिबारबाट प्रतिनिधिसभाका सांसदहरूलाई प्रशिक्षण दिन सुरु गर्ने भएकाे छ। प्रशिक्षण आज नयाँ बानेश्वरस्थित संसद भवनकाे ल्हाेत्से हलमा १ बजेबाट सुरु हुनेछ। ...
विश्वासको मत लिने तयारी गर्न माओवादी केन्द्रको बैठक बालुवाटारमा जारी

विश्वासको मत लिने तयारी गर्न माओवादी केन्द्रको बैठक बालुवाटारमा जारी

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक शुरु भएको छ । आज (शनिबार) बिहान ११ः३० बजेदेखि बैठक शुर...
एक हप्तामा प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

एक हप्तामा प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ - यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० ले बढेको छ । गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा ९०० ले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । गत स...
प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच भेट भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न बाबुराम भट्टराई शनिबार प्रधानमन्त्री निवास ब...
पृथ्वी जयन्तीमा बिदा दिए हुन्छ, पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र फर्किँदैन: गोकुल बास्कोटा

पृथ्वी जयन्तीमा बिदा दिए हुन्छ, पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र फर्किँदैन: गोकुल बास्कोटा

काठमाडौं - नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले पुस २७ गते पृथ्वी जयन्ती बिदा दिन माग गरेका छन् । सामाजिक संजालमा आफ्नो प्रस्ताव राख्दै बास्कोटाले नेपाल एकीकरणका आरम्भकर्त...
विश्वबाट दुईतिहाइ हिमनदी लोप हुँदै

विश्वबाट दुईतिहाइ हिमनदी लोप हुँदै

काठमाडौँ - विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने...
भुटानी शरणार्थीबारे गम्भीर भइदिन गृहमन्त्रीसंग आग्रह

भुटानी शरणार्थीबारे गम्भीर भइदिन गृहमन्त्रीसंग आग्रह

काठमाडौँ - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अ...
आहा ! रारा पोखरा गोल्डकपको फाइनल आज, कसले मार्ला बाजी ?

आहा ! रारा पोखरा गोल्डकपको फाइनल आज, कसले मार्ला बाजी ?

काठमाडौँ - पोखरामा जारी २२ औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । दिउँसो पोखरा रंगशालामा नेपालको ए डिभिजन क्लब संकटा र विदेशी क्लब भुटानी य...
एभर्टनलाई पराजित गर्दै युनाइटेड एफए कपको चौथो चरणमा

एभर्टनलाई पराजित गर्दै युनाइटेड एफए कपको चौथो चरणमा

काठमाडौँ – म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । युनाइटेडले अर्काे प्रिमियर लिग क्लब एभर्टनलाई ३–१ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान पक्का गरेको हो । घरेलु मैद...
मेयर बालेन इन्डोनेसियाको समुद्रको यात्रामा, पब्जिको विश्वकप फाइनल हेरेर फर्कने

मेयर बालेन इन्डोनेसियाको समुद्रको यात्रामा, पब्जिको विश्वकप फाइनल हेरेर फर्कने

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह यतिबेला इन्डोनेसियामा छन् । उनी गत मंगलबार साँझ धर्मपत्नी सबिना काफ्लेसंग त्यसतर्फ प्रस्थान गरेका हुन् ।यसैबीच, इन्डोनेस...
आज कांग्रेस संसदीय दलको बैठक बस्दै

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ - सरकारप्रति धारणा बनाउन नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ। नेकपा एमालेसहित सात राजनीतिक दल र ३ स्वतन्त्रसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल द...
सभामुखको निर्वाचन माघ ७ मा

सभामुखको निर्वाचन माघ ७ मा

काठमाडौँ - ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाएको सर्वदलीय बैठकमा सभामुखको निर्वाचन सम्बन्धी सहमति जुटेको नेपाली कांग्रेसका प्रमुख सचेतक ...
पब्जी विश्वकपको फाइनल खेल आजबाट सुरु , दुई नेपाली टिम भिड्दै

पब्जी विश्वकपको फाइनल खेल आजबाट सुरु , दुई नेपाली टिम भिड्दै

काठमाडौं - पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२ को फाइनल चरणको खेल आजबाट सुरु हुँदैछ । आइतबारसम्म चल्ने खेलमा नेपालबाट ‘ट्रेन टु किल’ (टीटूके) र ‘डीआरएस गेमिङसहित कुल ...
स्ववियू निर्वाचनको मिति घोषणाको माग गर्दै अनेरास्ववियूद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

स्ववियू निर्वाचनको मिति घोषणाको माग गर्दै अनेरास्ववियूद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ - अनेरास्ववियू केन्द्रीय कमिटीले स्ववियू निर्वाचन प्रस्तावित मितिमै गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ज्ञापन पत्र बुझाएको छ । केन्द्रीय अध्यक्ष सुदन पराजुलीक...