Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024
कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा माओवादी उम्मेदवारलाई समर्थन गर्ने

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा माओवादी उम्मेदवारलाई समर्थन गर्ने

काठमाडौं - नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ। कांग्रेसले नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ। कांग्...
चीनको ‘जासूस बेलुन’अमेरिकी जेटले खसालिदियो

चीनको ‘जासूस बेलुन’अमेरिकी जेटले खसालिदियो

काठमाडौं - अमेरिकाले चिनियाँ ‘ जासूस बेलुन’ खसालेको छ जसलाई अमेरिकाका प्रमुख सैन्य अखडाहरूमा जासुसी गरिरहेको आरोप लगाइएको थियो । अमेरिकी रक्षा मन्त्रालयले आफ्नो लडाकु विमानले एट्ला...
नक्कली नोटसहित दुई जना पक्राउ

नक्कली नोटसहित दुई जना पक्राउ

काठमाडौँ - सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैँतीस  हजार नेपाली नक्कली रुपैयाँसहित शनिबार साँझ दुई जनालाई नियन्त्रणमा लिएको छ । सिराहा जिल्ला लहान नगरपालिका वडा नम...
मेसीको गोलमा पीएसजीको पुनरागमन जित

मेसीको गोलमा पीएसजीको पुनरागमन जित

काठमाडौं - फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पुनरागमन जित हासिल गरेको छ । लियोनल मेस्सीको गोलमा पीएसजीले पुनरागमन जित निकालेको हो । शनिबार राति भएको खेलमा पीएस...
आज स्वस्थानी व्रत समापन हुँदै

आज स्वस्थानी व्रत समापन हुँदै

काठमाडौँ - स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दु धर्मावलम्बीहरुले पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन ...
सन् २०२३ को जनवरीमा ५५ हजार विदेशी पर्यटक नेपाल भित्रिए

सन् २०२३ को जनवरीमा ५५ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ - अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भ...
सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको छ : माधव नेपाल

सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको छ : माधव नेपाल

काठमाडौँ - एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिको चुनावअघि नै सरकारमा खटपट आएको बताएका छन् । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्र...
विद्युत उत्पादन घट्यो, भारतबाट दैनिक १ करोड युनिट ‍आयात

विद्युत उत्पादन घट्यो, भारतबाट दैनिक १ करोड युनिट ‍आयात

काठमाडौं - हिउँदमा वर्षात नहुँदा गत बर्षको तुलनामा करिब २० प्रतिशत विद्युत उत्पादन घटेको छ। उत्पादन घट्दा विद्युत आपूर्तिमा व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरणलाई हम्मेहम्मे भएको ...
प्रतिपक्षी दलको बैठकमा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनबारे छलफल

प्रतिपक्षी दलको बैठकमा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनबारे छलफल

काठमाडौं - नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनलाई लिएर छलफल भएको छ। शनिबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठ...
प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न ओली बालुवाटारमा

प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न ओली बालुवाटारमा

काठमाडौं - सत्तारुढ गठबन्धनमा विवादका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भेटवा...
परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र श्रीलङ्काका प्रधानमन्त्रीबीच शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र श्रीलङ्काका प्रधानमन्त्रीबीच शिष्टाचार भेट

काठमाडौँ - श्रीलङ्का भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले त्यहाँका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गरेकी छन् । श्रीलङ्काकाकाे ७५औँ स्वतन्त्रता दि...
कतारमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिठ्ठा

कतारमा एक नेपालीले जिते ८२ करोड रुपैयाँको चिठ्ठा

काठमाडौं - कतारमा रहेका एक प्रवासी नेपालीले युएईको अबुधाबी ड्रबाट २ करोड ३० लाख दिराम अर्थात् ८२ करोड  नेपाली रुपैयाँको चिठ्ठा जितेका छन्। कतारको एक मनि एक्सचेन्जमा काम गर्ने र...
पटक-पटक स्थगित माओवादी स्थायी समिति बैठक आज बस्दै

पटक-पटक स्थगित माओवादी स्थायी समिति बैठक आज बस्दै

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्ने पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए । पार्टी...
साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित

साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित

काठमाण्डाै - बङ्लादेशमा हिजोदेखि सुरु भएकाे साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित भएको छ । आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली बङ्लादेशसँग ३–१ गोलले...
सिंहदरबारमा कांग्रेससहित प्रतिपक्ष दलको बैठक बस्दै

सिंहदरबारमा कांग्रेससहित प्रतिपक्ष दलको बैठक बस्दै

काठमाडौँ - राष्ट्रियसभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा नेपाली कांग्रेसले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक आज ११ बजेका लागि बोलाएको छ । सिंहदरबारस्थित कांग्...
मधेश प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार, को को थपिए ?

मधेश प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार, को को थपिए ?

काठमाडौँ - मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मन्त्रिमण्डलमा छ मन्त्री र तीन राज्यमन्त्रीलाई सामेल गरिएको छ । नवनियुक्त मन्त्रीहरूले शुक...
अमेरिकी आकाशमा ‘चिनियाँ बेलुन’ देखिएपछि खटपट

अमेरिकी आकाशमा ‘चिनियाँ बेलुन’ देखिएपछि खटपट

काठमाडौँ - अमेरिकी आकाशमा चिनियाँ बेलुन देखिएपछि दुवै देशबीच खटपट शुरू भएको छ । चीनले शंकास्पद गतिविधि गरेको आरोप लगाउँदै अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनको चीन भ्रमण रद्द गरिएक...
बलात्कार आरोपी सन्दीपलाई फुकुवा गर्ने क्यानको निर्णयमा गगन थापाको आपत्ति

बलात्कार आरोपी सन्दीपलाई फुकुवा गर्ने क्यानको निर्णयमा गगन थापाको आपत्ति

काठमाडाैँ – कांग्रेस महामन्त्री गगन थापाले सन्दीप लामिछानेले कुनै पनि हालतमा विशेषाधिकार पाउनु नहुने बताएका छन्। उनले सामाजिक सञ्जालमा आफ्नो धारणाबारे धेरैले जिज्ञासा राखेको भन्दै ...
पार्टी कार्यालय जाँदै गर्दा घनश्याम भूसाल वानेश्वरमा बेहोस्

पार्टी कार्यालय जाँदै गर्दा घनश्याम भूसाल वानेश्वरमा बेहोस्

काठमाडौं - नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् । आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका थिए । त्यस...
सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा एक हजार ४०० रूपैयाँ घटेको हो ।आज छापावाल सुन तोलामा एक लाख ६ हजार १०...