Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक १८, २०८१
Sunday, November 3, 2024
लुम्बिनीकी बिना विभागीय मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

लुम्बिनीकी बिना विभागीय मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

काठमाडौँ - लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका बेला विना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छिन्। नेकपा (माओवादी केन्द्र) को तर्फबाट बिना विभागीय मन्त...
रेशमलाई छुटाउने अभियानमा मुख्यमन्त्री शाह, घरमा पुगेर आमालाई भेटे

रेशमलाई छुटाउने अभियानमा मुख्यमन्त्री शाह, घरमा पुगेर आमालाई भेटे

काठमाडौँ - मुख्यमन्त्रीको शपथ लिएको भोलिपल्टै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको घर पुगेका छन...
राष्ट्रपतिको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित

राष्ट्रपतिको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम...
भूकम्पको पाँच दिनमा ६ जनाको परिवारको उद्दार

भूकम्पको पाँच दिनमा ६ जनाको परिवारको उद्दार

काठमाडौँ – भूकम्प गएको पाँच दिन पछि टर्किएको एउटा सिंगो परिवारलाई जीवित उद्दार गरिएको छ । टर्किएको हंटे प्रान्तको भग्नावशेषबाट ६ जनाको परिवारलाई पाँच दिन पछि उद्दार गरिएको हो । उनी...
भ्रष्टाचारविरुद्ध सरकार हैदसम्म निर्मम हुन्छ : प्रधानमन्त्री प्रचण्ड

भ्रष्टाचारविरुद्ध सरकार हैदसम्म निर्मम हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ - प्रधानमान्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने दावी गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा आयो...
टर्की र सिरियालाई ८५ मिलियन डलर सहयोग गर्ने अमेरिकी घोषणा

टर्की र सिरियालाई ८५ मिलियन डलर सहयोग गर्ने अमेरिकी घोषणा

काठमाडौँ - अमेरिकी सरकारको शीर्ष मानवीय सहायता संस्था युएसएआईडीले टर्की र सिरियामा गएको भूकम्पको सामना गर्न दुवै देशलाई ८५ मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ ।अमेरिकी अन्तर्राष्ट...
महिला टी-२० विश्वकप: आयोजक दक्षिण अफ्रिकामाथि श्रीलंकाको रोमाञ्चक जित

महिला टी-२० विश्वकप: आयोजक दक्षिण अफ्रिकामाथि श्रीलंकाको रोमाञ्चक जित

काठमाडौं - दक्षिण अफ्रिकामा जारी महिला टी–२० विश्वकपको पहिलो खेलमा श्रीलंकाले आयोजक टोलीलाई ३ रनले पराजित गरेको छ । समूह ‘ए’ को रोमाञ्चक खेलमा श्रीलंकाले निर्धारित २० ओभरमा चार विक...
महाशिवरात्रि नजिकिँदै गर्दा विभिन्न शिवालयहरू सिँगारिँदै

महाशिवरात्रि नजिकिँदै गर्दा विभिन्न शिवालयहरू सिँगारिँदै

काठमाडौँ - महाशिवरात्रि नजिकिएपछि महोत्तरी जिल्लाको विभिन्न ठाउँमा रहेका शिवालयहरू सिँगारिन सुरु भएको छ। जिल्लामा प्राचीन, प्रसिद्ध तथा पुरातात्त्विक महत्व राख्ने जलेश्वरनाथ, टुटेश...
कोरोनाबाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु

कोरोनाबाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु

काठमाडौँ - कोरोना भाइरस सङ्क्रमणबाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार ६० लाख ७ हजार १ सय ३७ जनाको पिसिआर परीक्षण गरिएको छ भन...
आज ३२औँ अख्तियार दिवस

आज ३२औँ अख्तियार दिवस

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आज ३२औँ स्थापना दिवस । दिवसका अवसरमा अख्तियारले देशभरका कार्यालयमा विभिन्न कार्यक्रम गरेको छ। आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्री...
राष्ट्रपतिको सवारीमा नागरिकले दुःख पाएको भन्दै चौतर्फी आलोचना

राष्ट्रपतिको सवारीमा नागरिकले दुःख पाएको भन्दै चौतर्फी आलोचना

काठमाण्डाै - राष्ट्रपतिको सवारीको बेला सडक खाली गरेर नागरिकलाई सास्ती दिएको भन्दै चौतर्फी आलोचना भएको छ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारी सङ्घीय संसद् भवन जाँदा र फर्किंदा शीतल ...
विकेकशील साझाको महाधिवेशन आज सकिँदै

विकेकशील साझाको महाधिवेशन आज सकिँदै

काठमाडौं – विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौंमा आज सम्पन्न हुँदैछ ।लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको हिजोबाट सुरु भएको प्रथम महाधिवेशन आज सम्पन्न हुन...
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : नीतिगत दर ७ प्रतिशतमा झारियो

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : नीतिगत दर ७ प्रतिशतमा झारियो

काठमाडौं - नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामार्फत् नीतिगत दर घटाएको छ। बैंक तथा वि...
उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकमा रास्वपा पनि पुग्यो

उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकमा रास्वपा पनि पुग्यो

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट रास्वपा बाहिरिए पनि बैठकमा सहभागी भएको छ । आज (शुक्रबार) सत्ता साझेदार दलको जारी उच...
आजको विदेशी मुद्रा विनिमय दर यस्तो छ

आजको विदेशी मुद्रा विनिमय दर यस्तो छ

काठमाडौँ - नेपाल राष्ट्र बैंककाअनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ७२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ३२ पैसा र युरोपियन युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ९४ पैसा र बि...
विवेकशीलको महाधिवेशन सफलताको लागि रवीन्द्र मिश्रको शुभकामना

विवेकशीलको महाधिवेशन सफलताको लागि रवीन्द्र मिश्रको शुभकामना

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व पार्टी विवेकशील साझाको महाधिवेशन सफलताको कामना गरेका छन्। आज काठमाडौँमा सुरु हुन लागेको विवेकशील स...
टर्की/सिरिया भूकम्प : २० हजारभन्दा बढीको मृत्यु, यो शताब्दिकै ठूलो प्रकोप

टर्की/सिरिया भूकम्प : २० हजारभन्दा बढीको मृत्यु, यो शताब्दिकै ठूलो प्रकोप

काठमाडौँ - टर्की र सिरियामा सोमबार गएको भूकम्पबाट हालसम्म २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । धेरै मानिसहरु भग्नावशेषमा थिचिएकाले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । उद्धारक...
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

काठमाडौं - सत्ता गठबन्धन दलहरुको राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तर...
राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ : प्रचण्ड

राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ : प्रचण्ड

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षक एवंं लोकतन्त्रको पहरेदार भएकाले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार...
मन्त्रीविहीन गृह मन्त्रालयमा ठूलो संख्यामा प्रहरीको सरुवा

मन्त्रीविहीन गृह मन्त्रालयमा ठूलो संख्यामा प्रहरीको सरुवा

काठमाडौँ - नेपाल प्रहरीमा पनि ठूलो संख्यामा प्रहरी अधिकृतहरुको सरुवा गरिएको छ । माघ १९ मा आईजीपी धिरज प्रताप सिंहले ५३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरे । गृह मन्त्रालयबाट रव...