मंगलबार, आषाढ २६, २०८०
काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। मंगलबार सुनको मूल्य प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ। सोमबार प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भई...
मंगलबार, आषाढ २६, २०८०
काठमाडौँ - बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ को प्रिभ्यु सोमबार रिलिज भएको छ । प्रिभ्युले सामाजिक सञ्जालमा चर्चा पाएको छ । फिल्ममा शाहरुख फरक लुक्समा देखिएका छन् । प्रिभ...
मंगलबार, आषाढ २६, २०८०
काठमाडौं - काठमाडौं महानगरपालिकाले आगमी साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवनमा रोक लगाउने भएको छ । काठमाडौं महानगरपालिका र बानेश्वर ब्यापार संघको संयुक्त पहलमा ...
मंगलबार, आषाढ २६, २०८०
काठमाडौं – संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज मंगलबार बस्दै छ। सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक सुचना टाँसेर स्थगित भएको थियो। सोमबार शीर्ष नेताहरुको छलफलमा ...
मंगलबार, आषाढ २६, २०८०
काठमाडौं - भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ। मंगलबार बिहान ५ बजे बाँधका ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाकी प्र...
मंगलबार, आषाढ २६, २०८०
काठमाण्डाै - बङ्लादेश र अफगानिस्तान आज तेस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दैछन् । खेल दिउँसो पौने २ बजे चटगाउँमा शुरु हुनेछ। आजको खेल जितेमा अफगानिस्तानले शृङ्खला क्लिन स्वीप ग...
सोमबार, आषाढ २५, २०८०
काठमाडौँ - संघीय संसद्को अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू आज पनि छलफलमा जुट्ने भएका छन् । संसद् बैठकअघि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभाप...
सोमबार, आषाढ २५, २०८०
काठमाडौं – प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभाको बैठक अबरुद्ध गरेपछि मिटर व्याज सम्बन्धी अध्यादेश निष्कृय भएको थियो ।अध्यादेश निष्कृय भएपछि मिटरव्याज पीडितहरु आन्दोलनमा छन् । यस...
सोमबार, आषाढ २५, २०८०
काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार सुनको प्रति तोला सात सय रुपै...
सोमबार, आषाढ २५, २०८०
काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंका भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ।सोमबार काठमाडौंमा युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बु र क्यान अध्यक...
सोमबार, आषाढ २५, २०८०
काठमाडौँ - आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि सरेको छ । विशेष कारण भन्दै राष्ट्रियसभा बैठक मंगलबार बिहान ११ बजेर १ मिनेटसम्मका लागि बैठक सारिएको हो । आजको बैठक...
सोमबार, आषाढ २५, २०८०
काठमाडौँ - स्पेनका दिग्गज फूटबलर लुइस सुआरेज मिरामोन्तेसको निधन भएको छ। ८८ वर्षको उमेरमा उनको निधन भएको हो। मिरामोन्तेस फूटबलका ‘प्याकेज’ मानिन्थे। मिरामोन्तेसले सन् १९६० मा वर्षको...
सोमबार, आषाढ २५, २०८०
काठमाडौं - प्रतिनिधि सभाको बैठक सोमवार बस्दैछ। बैठक सोमवार अपराह्न ३ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ। बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०...
आइतबार, आषाढ २४, २०८०
काठमाडौँ - काठमाडौं महानगरका मेयर बालेन शाह सर्वोच्च अदालतमा तारिख धाउन थालेका छन् । अदालतको अवहेलना मुद्दा खेपिरहेका मेयर शाहले आइतबार साँझ सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सो मु...
आइतबार, आषाढ २४, २०८०
काठमाडौँ - काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी त्यस...
आइतबार, आषाढ २४, २०८०
काठमाडौं - शेयर बजार दोहोरो अंकले बढेसँगै ३ अर्ब बढीको कारोबार भएको छ ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २८.३३ अंकले बढेको हो । १.३८ प्रतिशतले बजार बढेसँगै ने...
आइतबार, आषाढ २४, २०८०
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को अभिव्यक्तिलाई लिएर नेकपा एमाले सांसद्हरुले अवरोध गरेपछि आज पनि राष्ट्रियसभा बैठक स्थगित भएको छ। बैठक सुरू हुनेवित्तिकै एमाले सा...
आइतबार, आषाढ २४, २०८०
काठमाडौँ – सिंहदरबारमा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्...
आइतबार, आषाढ २४, २०८०
काठमाण्डाै - सुनको भाउ आज सात सय रुपैयाँले बढेको छ । आज तोलामा सुनको भाउ एक लाख ११ हजार ३ सय रुपैयाँमा पुगेको छ । अस्ति सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ थियो ।
यस्तै...
आइतबार, आषाढ २४, २०८०
काठमाडौँ - सुडानका दुई प्रतिद्वन्द्वी सेनापतिबीच जारी द्वन्द्वकाबीच भएको हवाई आक्रमणमा २२ जनाको ज्यान गएको छ । समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) ले स्वास्थ्य अधिकारीहरूलाई उद्धृ...