काठमाडौं– आफूले डेब्यु गरेको फिल्म चपली हाइटको प्रचार सामाग्रीका लागि टपलेस तस्बिर दिएकी नायिका विनिता बरालले आफू भर्जिन रहेको दाबी गरेकी छिन् ।
‘म २३ वर्षकी एक्ली केटी हुँ,’ टेब्लोइड अंग्रेजी दैनिक ‘दी न्यू पेपर’लाई अन्र्तवार्ता दिँदै उनले भनेकी छिन्, ‘म कुमारी पनि छु ।’ कुमारीको अर्थ एकपटक पनि शारिरीक सम्पर्क नगर्नु हो ।
उनले आफू पोर्न फिल्मबाट मज्जा लिने दाबी गर्दै भनेकी छन्, ‘म सेक्सलाई प्राकृतिक ठान्छु, यो जैविक आवश्यकता पनि हो ।’ उनले विवाहअघिको सेक्सलाई रुचि मानेकी छैनन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, पौष २४, २०६८
प्रकाशित समय: ८:२८:४८