चिबा बिभाग (शाखा) कार्यालय
कामको विवरण | खाध्य बस्तुको फ़्याक्ट्रीमा मोरिचुके (खाना राख्ने), प्याकिङ | |||||
योग्यता | अनुभब नभएकालाई पनि स्वागत | |||||
तलब | प्रतिघण्टा ८५० येन, यातायात खर्च प्रतिदिन ८०० येन | |||||
काम गर्ने स्थान | फ़ुनाबासी सी, ताकासे च्यो | |||||
समय | लामो अवधी:९:०० ~१८:०० | |||||
विदाको दिन | सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | सामाजिक बिमा (स्याखाई होकेन) को ब्यवस्था | |||||
बसको ब्यवस्था |
कामको विवरण | खाध्य बस्तुको फ़्याक्ट्रीमा मोरिचुके (खाना राख्ने), प्याकिङ | |||||
योग्यता | अनुभब नभएकालाई पनि स्वागत | |||||
तलब | प्रतिघण्टा ८०० येन, यातायात खर्च प्रतिदिन ५०० येन | |||||
काम गर्ने स्थान | फ़ुनाबासी सी, ताकासे च्यो | |||||
समय | लामो अवधी:८:३० ~१७:३०, दिउँसाेः१४ ~१९, विहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म । | |||||
विदाको दिन | सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | बसको ब्यवस्था | |||||
कामको विवरण | खाध्य बस्तुको फ़्याक्ट्रीमा चेकिंग, मोरिचुके (खाना राख्ने),बाकसमा राख्ने | |||||
योग्यता | अनुभब नभएकालाई पनि स्वागत | |||||
तलब | प्रतिघण्टा ८०० येन, रातिकाे तलब २५% थप हुन्छ, यातायात खर्च प्रतिदिन १,००० येन | |||||
काम गर्ने स्थान | चिबा केन, सोदेगाउरा सी | |||||
समय | राति:२३:३०~२८:१५ | |||||
विदाको दिन | सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | सामाजिक बिमा (स्याखाई होकेन) को ब्यवस्था | |||||
बसको ब्यवस्था |
कामको विवरण | खाध्य बस्तुकाे प्याकिङ, माेरिचुके (खान राख्ने), खाना पकाउने | |||||
योग्यता | अनुभब नभएकालाई पनि स्वागत | |||||
तलब | प्रतिघण्टा ९०० येन, यातायात खर्च प्रतिदिन ५०० येन | |||||
काम गर्ने स्थान | चिबा केन, खाचुतादाइ | |||||
समय | बिहान:१०:०० ~१९:००, दिउँसाेः १५ः०० ~२२ः०० | |||||
विदाको दिन | सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | सामाजिक बिमा (स्याखाई होकेन) को ब्यवस्था | |||||
इबाराकिकेनकाे बिभिन्न ठाउँकाे काम
कामको विवरण | खाध्य बस्तुकाे प्याकिङ, माेरिचुके (खान राख्ने) | |||||
योग्यता | अनुभब नभएकालाई पनि स्वागत | |||||
तलब | प्रतिघण्टा ८०० येन, यातायात खर्च १८०० येन प्रतिदिन | |||||
काम गर्ने स्थान | ताेरिदेबाट लिने पुर्याउने ब्यवस्था | |||||
समय | लामो अवधी : बिहान ८ः३० बजेदेखि बेलुकी १७ः३० बजेसम्म, बिहान ९ बजेदेखि बेलुकी २१ बजेसम्म | |||||
विदाको दिन | सिफ़्ट प्रणाली (सल्लाह अनुसार) | |||||
सुबिधा | सामाजिक बिमा (स्याखाई होकेन) को ब्यवस्था |