काठमाडौं- नुवाकोटको विदुरमा नेपाली कांग्रेसका कार्यकर्ताको आक्रमणमा एकीकृत माओवादीका एकजना स्थानीय कार्यकर्ता गम्भीर घाइते भएका छन् ।
कांग्रेस कार्यकर्ता किसान तामाङको आक्रमणमा माओवादी विदुर नगरपालिका-८ राइसिङका उज्वल न्यौपाने गम्भीर घाइते भएका हुन् । आक्रमणबाट न्यौपानेको देब्रे खुट्टा भाँचिएको छ । उनको ललितपुरको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।
एकीकृत माओवादी नुवाकोटका संयोजक विवेक शर्माले एक विज्ञप्ति जारी गरी नुवाकोट क्षेत्र नम्बर-३ का नेपाली कांग्रेसका उम्मेदवार बहादुरसिंह लामाको योजनामा न्यौपानेमाथि आक्रमण भएको आरोप लगाए । ***
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, कार्तिक १२, २०७०
प्रकाशित समय: १७:२३:२९