![sher bahadur deuba](https://samudrapari.com/wp-content/uploads/2011/12/sher-bahadur-deuba.jpg)
गृहजिल्ला डडेल्धुरामा उहाँले पत्रकारहरूसँग कुरा गर्दै दुई पार्टी एकीकरणका बेला आफू र स्व गिरिजाप्रसाद कोइरालाबीच भएको सहमतिलाई अहिलेको नेतृत्वले तोडेको आरोप लगाउनुभयो ।
देउवा आफूमाथि धोका भएको भन्दै एक सातायता देश दौडाहामा हुनुहुन्छ । गुल्मीबाट सुरु भएको देश दौडाहा पहिलो चरणमा मध्य तथा सुदुपश्चिमसम्म रहने छ ।