Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – जुम्ला जिल्लामा अनलाइनमार्फत नागरिकताको सिफारिस सेवा सुरु हुने भएको छ। प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीका अनुसार, यो सेवा आगामी माघ महिनादेखि जिल्लाका आठवटै स्थानीय तहमा लागू गरिने तयारी भइरहेको छ।

स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखहरूसँग यसबारेमा पहिले नै बैठक गरी आवश्यक छलफल पूरा भइसकेको छ। प्रजिअ शाहीले बताएका छन् कि यो सेवा गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत सञ्चालन गरिने छ।

उनका अनुसार, अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस गर्न सकिने छ। यस प्रक्रियाका लागि कर्मचारीलाई आवश्यक तालिम प्रदान गरिने व्यवस्था समेत मिलाइएको छ। अनलाइन सेवाको सुरुवाटपछि स्थानीय नागरिकहरूले नागरिकता सिफारिसका लागि लामो प्रक्रियामा पर्नु पर्ने झन्झटबाट मुक्त हुने अपेक्षा गरिएको छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया