Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने सुनको मूल्य १ लाख ६१ हजार रुपैयाँ प्रतितोला रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेको छ। चाँदी अहिले प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया