Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गृह मन्त्रालयले रातिको समयमा त्रिभुवन राजपथको नौबिसे-नागढुङ्गा सडक र पृथ्वीराजमार्गमा सवारी आवागमन रोक्ने आफ्नो अघिल्लो निर्णय फिर्ता लिएको छ। निर्णय फिर्ता भएसँगै यस सडकखण्डमा सवारी निर्वाध चलिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए।

काठमाडौँबाट बाहिरिने सवारी साधनहरूको अत्यधिक चापलाई ध्यानमा राखी रातिको समयमा पनि सवारी आवागमनलाई अनुमति दिने निर्णय गरिएको हो।

तपाईको प्रतिक्रिया