Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले हालसम्म २१७ जनाको ज्यान गएको छ भने २८ जना अझै बेपत्ता छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जनाए अनुसार यो प्राकृतिक विपद्मा १४३ जना घाइते भएका छन्। प्रवक्ता तिवारीका अनुसार प्रभावित क्षेत्रहरूमा खोज, उद्धार र राहत कार्यका लागि सबै सुरक्षा निकाय परिचालन गरिएको छ।

बाढीपीडितहरूलाई खाद्यान्न तथा अन्य आपत्कालीन राहत सामग्री वितरण गरिएको र घाइतेहरूको निःशुल्क उपचार भइरहेको छ। सरकारले खोज, उद्धार र राहत कार्यलाई उच्च प्राथमिकतामा राखेको छ भने अवरुद्ध यातायातलाई पुनः सञ्चालनमा ल्याउन अवरुद्ध राजमार्गहरू खोल्ने काम पनि भइरहेको जानकारी दिएका छन्।

 

 

तपाईको प्रतिक्रिया