Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि बोलाइएको सर्वदलीय बैठक स्थगित भएको छ।

नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेका थिए। उक्त बैठक आज बिहान १० बजे बस्ने तय गरिएको थियो।

तर, सरकारले पनि सर्वदलीय बैठक बोलाएको जानकारी पाएपछि छुट्टै बैठक राख्नु आवश्यक नदेखिएकोले प्रचण्डको बैठक स्थगित गरिएको उनका स्वकीय सचिव रमेश मल्लले बताएका छन्।

तपाईको प्रतिक्रिया