Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ललितपुरको हात्तीवनमा शनिबार दिउँसो सडक भासिँदा एउटा यात्रुबसको आधा भाग खाल्टोमा फसेको छ। लगातार परेको पानीले सडक कमजोर भएपछि यो दुर्घटना भएको अनुमान गरिएको छ।

शनिवार दिउँसो बस गुडिरहेका बेला सडकमा प्वाल परेपछि बसको आधा भाग अचानक खाल्टोमा फसेको हो ।सो घटनामा मानवीय क्षति नभए पनि बसलाई सुरक्षित रूपमा निकाल्न प्रयास जारी छ। यसका साथै, निरन्तर वर्षाले अन्य ठाउँमा पनि सडकहरू बिग्रने क्रम जारी छ ।

तपाईको प्रतिक्रिया