Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बालाजुमा एक व्यक्ति मोटरसाइकलसहित नालीमा खसेर बेपत्ता भएका छन्। उपत्यका प्रहरी कार्यालयका एसपी विनोद घिमिरेका अनुसार यो घटना बालाजु ढुंगेधारा अन्नपूर्ण चोकमा घटेको हो। बागमती प्रदेश ०२–८१ प २९७३ नम्बरको मोटरसाइकललाई नालीबाट बाहिर निकालिएको भए पनि चालकको अवस्था अझै अज्ञात छ। हाल प्रहरी टोली बेपत्ता चालकको खोजीमा लागिरहेको छ।

बिहीबार रातिदेखि परेको निरन्तर वर्षाले काठमाडौँ उपत्यकाका नदी तथा खोलाहरुमा पानीको सतह बढ्दा जोखिम बढेको छ, जसले गर्दा यस्तो दुर्घटना हुन पुगेको हो।

 

 

तपाईको प्रतिक्रिया