Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – तिन दिनसम्म निरन्तर घटेको सुनको मूल्य आज एकैदिन तोलामा १,५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको १,५७,१०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो यो मूल्य १,५५,६०० रुपैयाँमा रहेको थियो। यसअघि सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा अर्थात् तोलाको १,५७,३०० रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्य पनि आज बढेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर तोलाको १,९१५ रुपैयाँ कायम भएको छ। हिजो यो मूल्य १,८८० रुपैयाँ रहेको थियो।

तपाईको प्रतिक्रिया