Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – नेपालका विभिन्न स्थानमा सहकारी खोलेर सर्वसाधारणको अरबौँ पैसा हिनामिना गरेर गितेन्द्रबाबु (जीबी) राईबारे सरकार अनविज्ञ रहेको पाइएको छ । उनी मलेसियामा लुकेर बसेको भनेर समाचारहरू बाहिर आइरहेकाबेला स्पष्ट विवरणबारे भने सरकार अनविज्ञ रहेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संसद्, संसदीय समिति र प्रहरी प्रशासनले जीबीले गरेको आर्थिक अपचलनबारे अनुसन्धान गरिरहेका छन् । यहीबीच उनको खोजीका लागि प्रहरीको टोली मलेसिया पुगेको थियो । मलेसियामा जीबीबारे अनुसन्धान गरेर प्रहरीको टोली नेपाल फर्किएको छ ।

एक साताअघि मलेसिया गएको प्रहरी टोली बुधवार नेपाल आइपुगेको प्रहरी स्रोतले जनाएको छ । जीबी राईलाई खोज्दै मलेसिया पुगेको प्रहरी टोलीले उनलाई भेटेको वा नभेटेको बारेमा प्रहरीले खुलाइएको छैन ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया