समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौंको भद्रकालीमा आइतबार दिउँसो सहकारी पीडितहरू र प्रहरीबीच झडप भएको छ। सिंहदरबारतर्फ अघि बढ्न खोज्दा प्रदर्शनकारीहरू र प्रहरीबीच धकेलाधकेल भएको हो।
एक सय दिनभन्दा बढी समयदेखि रिले अनसनमा रहेका सहकारी पीडितहरूले सर्वपक्षीय एक्यबद्धतामा बृहत जनआन्दोलनको आयोजना गरेका थिए। सिंहदरबार पुग्ने क्रममा उनीहरूलाई रोक्ने प्रयास गर्दा प्रहरीसँग तनाव उत्पन्न भएको थियो, जसका कारण आन्दोलनकारीहरू तितरबितर भए।
पीडितहरूले गत जेठ ११ गतेदेखि अनसन जारी राखेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले देशभरका ३५० सहकारी संस्थाका १४ लाख सदस्यहरूको समर्थनमा यो आन्दोलन चलाइरहेको छ। महासंघका अनुसार, यी पीडितहरूले सहकारीहरूबाट कुल दुई खर्ब ५० अर्ब रुपैयाँ फिर्ता पाउन बाँकी छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, भाद्र १६, २०८१
प्रकाशित समय: २०:३८:४३