काठमाडौं – मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना भएको छ । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस आइतबार बिहान भरतपुर महानगरपालिका-२९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो । Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
दुर्घटनामा परेको बस सडक किनारमा लगाइएको बारले छेकेकाले त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको बसको सवार १० भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि भरतपुर लगिएको छ ।
प्रकाशित मिति: आइतबार, भाद्र ०९, २०८१
प्रकाशित समय: १२:१०:४६