Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधिसभाको आगामी भदौ ६ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आयोजना हुने तय भएको छ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुलाई प्रश्नोत्तर कार्यक्रममा भाग लिन चाहनेले भदौ २ गते अपराह्न २ बजेभित्र आफ्नो प्रश्न लिखित रुपमा प्रतिनिधिसभा सचिवालयमा बुझाउन आग्रह गरे।

प्रतिनिधिसभाको अर्को बैठक भदौ ६ गते अपराह्न १ बजे बस्नेछ।

तपाईको प्रतिक्रिया