Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024
काठमाडौं  – कञ्चनपुर जिल्लाको दोधारामा ६२४.० मिली मिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान ८: ४५ बजे गरिएको मापन अनुसार कञ्चनपुरको दोधारामा ६२४ मिली मिटर वर्षा भएको हो ।
विभागका अनुसार विसं २००३ देखि यता नेपालमा भएको यो अहिलेसम्मकै सर्वाधिक वर्षा हो ।
तपाईको प्रतिक्रिया