Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्डसहितका विदेशी मुद्राहरुको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ ०८ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ ०८ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै, जापानी येन दशको खरिद दर ८ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर ८ रुपैयाँ ६० पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया