Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्दछ ।

बिहीवार अपरान्ह बसेको बैठकमा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित एजेन्डा छन् । स्रोतका अनुसार बिहीवारको मन्त्रिपरिषद् बैठकले केही देशका राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दिल्ली भ्रमणको निर्णय गर्ने सम्भावना छ । प्रधानमन्त्री प्रचण्ड शनिवार नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन जाने तयारी छ ।

तपाईको प्रतिक्रिया