Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौँ – सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। जिल्लाको सुर्केबाट काठमाडौँका लागि मंगलबार बिहान उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो। उक्त हेलिकोप्टरमा पाँच जना विदेशी र एक जना पाइलटसहित ६ जना सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

प्रवक्ता सिटौलाका अनुसार ९-एनए-एमभी कलसाइन भएको हेलिकोप्टर बिहान करिब १०:१५ मिनेटपछि सम्पर्कविहीन भएको हो। चेत गुरुङले उडाएको उक्त हेलिकोप्टरको खोजी कार्य जारी छ।

 

तपाईको प्रतिक्रिया