Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक २४, २०८१
Saturday, November 9, 2024

काठमाडौं – आज अमेरिकी एक डलरको खरिद दर १३१.९६ रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.५६ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४२.४९ रुपैयाँ रहेको छ । बिक्री दर भने १४३.१४ रुपैयाँ रहेको छ ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३५.१९ रुपैयाँ रहँदा बिक्री दर ३५.३५ रुपैयाँ रहेको छ । आज मलेसियन रिंगिट एकको खरिद दर २९.०८ रुपैयाँ रहँदा बिक्री दर २९.२१ रुपैयाँ रहेको छ । जापानी येनको मूल्य भने दशको खरिद दर ९ रूपैयाँ ५६ पैसा र बिक्री दर ९ रूपैयाँ ६० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

 

तपाईको प्रतिक्रिया