काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्न शुरू गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम पेश गरिरहेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार बिहान बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो। उनलाई बाजागाजा र तामझामले संघीय संसद्मा स्वागत गरेका छन्।
हेर्नुस् लाइभ :