ओसाकामा आज जापानमा रहेका नेपालीहरुले तिहार मनाएका छन, भाइचेलीको सम्बन्ध प्रगाढ बनाउने तिहारमा बालभाइटिका पछिको आत्मियता साटासाट गर्दै, ओसाकामा । तस्विर: हार्दिक केसी/समुद्रपारि प्रकाशित मिति: बिहिबार, कार्तिक ३०, २०६९ प्रकाशित समय: २१:१८:५०