काठमाडौँ – सेयर बजार सोमबार बन्द रहने भएको छ। आज सरकारले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो। अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ। यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा अडिएको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार