Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा चलाउनुपर्ने मागसहितको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।लामिछानेमाथि मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट दायर भएको हो । रिटमा राहदानी दुरुपयोगमा लामिछानेविरुद्ध मुद्दा चलाइनुपर्ने माग गरिएको छ ।

आइतबार युवराज पौडेल सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । रिट निवेदनको अध्ययनपछि सोमबार सर्वोच्च प्रशासनले दर्ता गरेको हो । उक्त रिटमाथिको सुनुवाइका लागि (भोली) मंगलबारका लागि पेसी तोकिएको छ ।

 

तपाईको प्रतिक्रिया