Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

काठमाडौं – नेपाल समाजवादि पार्टीका उपाध्यक्ष हिसिला यमीले नेपालको नयाँ संविधान जनयुद्धकै जगमा निर्माण भएको दावी गरेकी छिन्

पूर्व माओवादी घटकको काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनयुद्धको आडमा मुख्यतया तीनवटा उपलब्धि भएको जिकिर गरिन् । ‘मुख्यतः तीन वटा क्रान्ति भए- पहिलो संविधान बनाउने, दोस्रो- नेपाली सेना र जनमुक्ती सेनाबीचको युनियन बनाउने र तेस्रो द्वन्द्वकालीन मुद्वालाई सम्बोधन गर्ने’ यमीले भनिन् ।

प्रधानमन्त्रीमाथि मुद्दा लाग्नु भनेको देश र जनतामाथि मद्दा लागेको यमीको भनाई छ ।

तपाईको प्रतिक्रिया