काठमाडौं – नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले ‘अँध्यारोपछि नै उज्यालो’ हुने बताएका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
शुक्रबार अनुहारमा हल्का घाम लागेको तस्बिर राख्दै ट्विटरमा उनले लेखेका छन्, ‘सम्पूर्ण पलका लागि धन्य छु । उज्यालो आउनुअघि सधै अँध्यारो नै हुन्छ ।’
नेपाल क्रीकेट संघ(क्यान) ले आजै आईसीसी क्रीकेट विश्वकप लिग-२ को त्रिदेशीय शृङ्खलाका लागि २८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ । उक्त टिममा सन्दीप परेका छैनन् ।
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९
प्रकाशित समय: ०:४२:४०