Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – फिफा विश्वकप फुटबलका क्रममा अर्जेन्टिना फुटबल टिमका कप्तान लियोनल मेस्सी बसेको होटल ‘रुम’लाई संग्रहालय बनाइने भएको छ । उनी युनिभर्सिटी अफ कतारको रुममा बसेका थिए ।

३५ वर्षीय कप्तान मेस्सीले १९८६ पछि पहिलो पटक अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका थिए । विश्वकपको फाइनलमा साविक विजेता फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको थियो । मेस्सीले विश्वकपमा सात गोल गर्नुका साथै ३ गोलका लागि असिस्ट गरेका थिए ।

उनको विश्वकपको यात्रा तथा योगदानलाई अमर बनाइने द सनले जनाएको छ । मेस्सी बसेको होटल रुमलाई संग्राहलय बनाइने तथा सर्वसाधारणका लागि खुल्ला गरिने छ । उनको ट्रफी तथा प्लेयर अफ द टुर्नामेन्टको प्रतिक समेत राखिने भएको छ ।

समर्थकहरूले मेस्सीले उपाधि जित्दासम्मको समय कसरी बिताएको भन्नेबारे जानकारी पाउन सक्नेछन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया