Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२२ प्रतियोगिताको आयोजक राष्ट्र कतारले सहभागी खेलाडीदेखि समर्थकलाई कोभिड भ्याक्सिन अनिवार्य नभएको जनाएको छ । तर, ४८ घन्टाअगाडिको पिसिआर परीक्षण रिपोर्ट अनिवार्य भएको कतारले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

४ मंसिरदेखि कतारको दोहामा विश्वकप प्रतियोगिता आयोजना हुँदै छ । पछिल्लो तीन वर्षमा आयोजना भएका ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजकले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य बनाएका थिए । ती प्रतियोगितामा सहभागी हुन वा दर्शकका रूपमा प्रवेश पाउन ठूलै समस्या आएको थियो ।

गत वर्ष जापानको टोकियोमा भएको ओलम्पिक खेलकुदमा विभिन्न प्रक्रिया पूरा गरेपछि मात्र खेलाडी र अफिसियलले भिसा पाएका थिए । कतार विश्वकपमा पनि यस्तै समस्या भोग्नुपर्ने होइन ? यस्तै प्रश्न उठेको छ । तर, कतारले सबैलाई सहज बनाउन भ्याक्सिन आवश्यक नभएको स्पष्ट पारेको छ ।

आयोजक कतारले नियमित कोभिड-१९ को परीक्षण गर्नुपर्ने जनाएको छ । यति मात्र नभएर खेलाडीसँगै आउने परिवारले पनि कोभिड–१९ विरुद्धको भ्याक्सिन आवश्यक नभएको कतार स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया