Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025
काठमाडौं नेपालले पहिलो पटक विश्वकम क्रिकेटको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । आईसीसीले नेपाललाई महिला क्रिकेटतर्फकै ठूलो प्रतियोगिता आयोजना गर्ने अवसर दिएको हो । हालसम्म कुनै पनि प्रकारको विश्वकप आयोजना गर्ने अवसर नपाएको नेपालले सन् २०२७ को अन्डर–१९ महिला टी–२० विश्वकप आयोजना गर्ने भएको हो ।यो प्रतियोगिता नेपाल र बंगलादेश मिलेर गर्नुपर्नेछ । आईतबार आईसीसीले २०२७ मा महिलातर्फको यू–१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो । उक्त सार्वजनिक नाममा नेपालले बंगलादेशसँग मिलेर यू–१९ महिला टी–२० विश्वकपको आयोजना गर्नुपर्ने भनिएको छ ।

त्यस्तै २०२४ को यू–१९ पुरूष विश्वकप भने श्रीलंका, सन् २०२६ को पुरूष यू–१९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्ने भएका छन् । त्यस्तै सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्यान्डले आयोजना गर्ने आईसीसीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया