Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – आजबाट सिनेमा हलहरूमा पाँच वटा नयाँ चलचित्र प्रदर्शनमा आएका छन्। नेपाली फिल्म ‘हिजो आजका कुरा’, जापनिज एनिमेशन फिल्म ‘रेड’, प्यान इण्डियन फिल्म ‘गडफादर’ र ‘कांतरा’ र बलिउड फिल्म ‘डक्टर जी’ प्रदर्शनमा आएका छन्।

यीमध्ये नेपाली दर्शकले ‘हिजो आजका कुरा’लाई नै पर्खिएका थिए। ‘माया जदौ’ बोलको चलचित्रको गीत, सन्तोष पन्तको चर्चित हास्य टेलिश्रृङ्खलाको लिगेसी भएका कारण पनि फिल्म प्रतीक्षित थियो। चलचित्रमा सन्तोष पन्तसहित रमा थपलिया, ऋचा शर्मा लगायतका कलाकार छन्। चलचित्रको निर्देशन साकार पन्तले गरेका छन्। चलचित्र झण्डै साढे २ घण्टा लामो छ। फिल्म कमेडी ड्रामा विधामा बनेको छ।

यो फिल्मलाई भने दक्षिण भारतीय अथवा प्यान इण्डियन फिल्म ‘गडफादर’ले चुनौती दिने सम्भावना छ। एक्सन विधामा बनेको यस फिल्ममा दक्षिण भारतका मेगास्टार चिरञ्जीवीको अभिनय छ। यस्तै बलिउडका ‘भाइजान’ सलमान खान पनि चलचित्रको मुख्य कलाकार हुन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया