काठमाडौं – कलाकार हरिवंश आचार्यले आफूहरूमार्फत् चुनावी प्रचार–प्रसारको आशा नगर्न अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन नसक्ने जनाएका छन्।
‘देशमा जब निर्वाचन नजिकिन्छ। त्यसबखत ती मित्रता, ती नाता र आत्मीय सम्बन्ध गाँसिएका व्यक्तिहरू निर्वाचनमा उम्मेदवार बन्छन्,’ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसबखत हामीसँग केही आशा राख्नु स्वभाविक हो। मलाई चुनावमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागी देला भनेर।’
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, आश्विन २५, २०७९
प्रकाशित समय: १५:५०:१९