Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – नेपाली चलचित्र कहिलेकाही युट्युबमा लिक गरिन्छ । हलमा पुरै खिचेर फिल्म लिक गरिएका घटना त सुनिएकै हो । अहिले त टिकटकमा साना साना क्लिप्स राखेर लिक गरिएका खुबै भेटिन्छन् ।

तर, शुक्रबारदेखि रिलिज भएको हिन्दी भाषाको नेपाली फिल्म ‘प्रेमगीत ३’ अनलाइनमा लिक गरिएको छ । बिश्वका चर्चित चलचित्रहरुलाई पाइरेसी गर्दै आएका केही अनलाइनमा यो चलचित्रको हिन्दी भर्सन लिक भएको हो ।

अनलाइनमा लिक भएको हिन्दी भर्सनले व्यवसायिक रुपमा निर्माता र वितरकलाई अप्ठ्यारो पार्न सक्छ । किनकी, यो चलचित्र नेपालमा हिन्दी भाषामा रिलिज भएकै छैन । हिन्दी भाषाको चलचित्र कुन देशबाट लिक भयो भन्ने खुलेको छैन । तर, हलमा पुरै चलचित्र खिचेर अनलाइनमा हालिएको छ ।

युट्युब वा टिकटकमा लिक भएको भए निर्माणपक्षले साइबर ब्यूरोको सहायता लिन सक्थ्यो । तर, अनलाइनबाटै पाइरेसी भएको चलचित्रका लागि नेपाली मेकरले पनि खासै केही गर्न सक्ने अवस्था छैन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया