Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ – भारतका चर्चित कमेडियन राजु श्रीवास्तव १५ दिनपछि होसमा आएका छन्। १० अगष्टमा हृदयाघातका कारण उनी दिल्लीको एम्स अस्तपालमा भर्ना भएका थिए। एएनआईका अनुसार राजुको १५ दिनपछि होस आएको हो।

केही दिनअगाडि उनको दिमागले कुनै प्रतिक्रिया दिएको थिएन। उनको दिमागले कुनै प्रतिक्रिया नदिएपछि मृत्युको हल्ला समेत फैलिएको थियो। राजुका निजी सचिव गर्भित नारङले बिहीबार बिहानै राजु होसमा आएकाे जानकारी दिएका हुन्।

‘राजु श्रीवास्तवको बिहान ८:१० मा होस आएको हो। त्यसपछि ९ बजे डाक्टरले राजुलाई भेन्टिलेटरबाट हटाएर उनको अवस्थाको जाँच गरेका थिए,’ उनले भने। यसअघि उनका आफन्तले डाक्टरले राम्रो उपचार गरिरहेको बताएका थिए। ‘उनी लडाकु हुन् र छिट्टै लडाइँ जितेर फर्कनेछन्। उनी कमेडीबाट सबैलाई मनोरञ्जन दिनेछन्,’ राजुका भाइ दिपुले विज्ञप्ति जारी गर्दै भनेका छन्। हाल राजु पाइपमार्फत दूध पिइरहेका छन्। न्यूरो फिजियोथेरापीमार्फत उनको दिमागमा अक्सिन पुर्‍याउने काम भइरहेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया