Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य राखेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले यस्तो लक्ष्य राखेको हो ।

कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । जबकी गत आर्थिक वर्षमा कर्जा प्रवाहको वृद्धिदर १९ प्रतिशत पुगेको थियो ।

तपाईको प्रतिक्रिया