Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – हवाई इन्धनको भाउ बढेसँगै फेरि हवाई भाडा बढेको छ । नेपाल वायुसेवा सञ्चालक संघले बिहीबारदेखि लागू हुने गरी आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्मले वृद्धि गरेको हो ।

तपाईको प्रतिक्रिया