काठमाडौं – नेपालीभाषी भारतीय गायक विपुल क्षेत्रीलाई ग्रामी अवार्डको भोटिङ सदस्यता प्रदान गरिएको छ । संगीतको क्षेत्रमा विश्वप्रतिष्ठित यस अवार्ड शोमा गायक क्षेत्री विभिन्न देशका सेलिब्रेटीहरूमध्ये एक भोटरको रूपमा आबद्ध भएका हुन् ।
गायक क्षेत्रीले यसबारे जानकारी दिँदै बुधबार सामाजिक सञ्जालमा ग्रामीबाट आएको निमन्त्रणा पत्र राख्दै लेख्छन्, “हामी सबैजना ग्रामी हेरेर हुर्कियौँ । यस रेकर्डिङ एकेडेमी (ग्रामी) को भोटिङ सदस्यको रूपमा आबद्ध हुन पाउनु भनेको रोचक कुरा हो । निमन्त्रणा स्वीकार्दै नयाँ ‘ग्रामी मेम्बर क्लास २०२२’ को एक हिस्सा भएर सांगीतिक समुदायका लागि योगदान र अभियानमा आबद्ध थुप्रै प्राफेसनलहरूसँग मिलेर काम गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस भइरहेको छ ।”
ग्रामीले उनलाई संगीतको बोल्ड नयाँ पुस्ताको ट्याग दिँदै निमन्त्रणा पठाएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, आषाढ १६, २०७९
प्रकाशित समय: १७:१०:२२