काठमाडौं – अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दन पनि अनुबन्ध भएका छन्। अभिनेत्री ढुंगानाले उनीसँग सम्झौता भएको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा तस्विर सार्वजनिक गरेकी छन्।
यसअघि उक्त फिल्ममा बलिउड अभिनेता प्रदीपराम सिंह रावत, सुनिल वर्मा र दक्षिण भारतकै चर्चित अभिनेता अलीलगायतले अभिनय गर्ने सम्झौता गरिसकेको निर्माण पक्षले जनाएको छ।
फिल्मको छायांकन बलिउड सिनेमाटोग्राफर कवीरलालले गर्नेछन्। नेपाल र भारतमा सुटिङ हुने ‘ह्रस्व दीर्घ’मा धनन्जय घलानी कास्टिङ डाइरेक्टर छन्। नेपाली कलकार सरोज खनाल र सलोन बस्नेतले पनि उक्त फिल्ममा अभियन गर्नेछन्। फिल्मको निर्देशन चन्द्र पन्तले गर्दैछन्।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, आषाढ १४, २०७९
प्रकाशित समय: २२:२०:३१