काठमाडौं – शुक्रबारबाट सिनेमा हलमा दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ। बहुप्रतिक्षित फिल्म आज शुक्रबारदेखि नेपालसँगै अमेरिका र क्यानडालगायतका देशमा पनि प्रदर्शनमा आएको हो।
स्वस्तिमा खड्का, अर्पण शर्मा, देशभक्त खनाललगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्ममा कोरोना कालमा विदेशमा मृत्यु भएर लास नेपाल आएपछि घर लैजाँदाको कथालाई देखाइएको छ। महिला मनोविज्ञान र सामाजिक विषयलाई केन्द्र गरिएको फिल्म सुदूरपश्चिमको भूगोलमा छायांकन गरिएको छ। फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी छिन्।
त्यस्तै, हलमा यसअघिका साता प्रदर्शनमा आएका ‘कबड्डी ४ः द फाइनल म्याच’, ‘चार्ली ७७७’, ‘विक्रम’, ‘भुलभुलैया २’, ‘जुरासिक पार्क डोमिनियोन’ र ‘डप गनः माभेरिक’ पनि प्रदर्शनरत छन्।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, आषाढ ०३, २०७९
प्रकाशित समय: ११:५४:३९