Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडाैं – यतिबेला नेपाल प्रहरीको महानिरीक्षक (आईजी) बढुवाप्रति सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहँदा कलाकार दीपकराज गिरीले पनि सामाजिक सञ्जालमार्फत् सो विषयमा व्यङ्ग्यात्मक टिप्पणी दिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दुईजना सिनियएर अतिरिक्त महानिरीक्षक (एआईजी)लाई पन्छ्याएर जुनिएर एआईजी धीरजप्रताप सिंहलाई आईजी बनाइएकोप्रति विभिन्न दलका नेता/कार्यकर्तादेखि सर्वसाधारणले विरोध जनाइरहेका बेला कलाकार गिरीले पनि त्यसप्रति चासो देखाउँदै आफ्नो धारणा सार्वजनिक गरेका हुन् । अभिनेता एवं निर्मातासमेत रहेका कलाकार दीपकराज गिरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरी देशको सुशासन एवं व्यवस्थाप्रति व्यंग गरेका छ न्।

गिरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘धन्न शेरबहादुर प्रधानमन्त्री भएछन्! प्रधानाध्यापक भएका भए सिधै थर्ड ब्वाईलाई फर्स्टब्वाई बनाइदिने रहेछन !’

तपाईको प्रतिक्रिया