Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – बलिउड अभिनेत्री करिष्मा कपुर हालै आफ्ना प्रशंसकहरुसँग सामाजिक सञ्जालमा ‘आस्क मी एनिथिंग’ सेसनमार्फत जोडिइन् । दर्शकसँग सामाजिक सञ्जालमार्फत जोडिएकी उनले व्यवसायिकदेखि व्यक्तिगत जीवनसँग जोडिएका प्रश्नको पनि जवाफ दिइन् ।

प्रशंसकहरुले उनीसँग सोधेका थुप्रै रमाइला व्यक्तिगत प्रश्नमध्ये विवाहका लागि सोधिएको प्रश्नले विशेष ध्यान खिच्यो । प्रश्नोत्तरकै क्रममा एक प्रशंसकले उनलाई के तपाईं दास्रो विवाह गर्नुहुन्छ ? भन्दै प्रश्न गरे । करिष्माले प्रश्नलाई इगनोर नगरेर रमाइलो शैलीमा जवाफ फर्काइन्, जुन जवाफ उनले इन्स्टाग्राम स्टोरीमा समेत सेयर गरेकी छन् ।

यसको जवाफ दिन करिष्माले एउटा कन्फ्युज देखिएको एउटा अनुहारको तस्बिर सेयर गरिन । जसको उत्तरमा उनले ‘डिपेन्डस’ मात्रै लेखेकी छिन् । करिष्माको उत्तरले दोस्रो विवाह हुँदैन भनेर नकारिएको छैन ।

अभिनेत्री कपुरको सन् २००३ मा सञ्जय कपुरसँग विवाह भएको थियो । उनीहरुका दुई सन्तान समायरा र कियान छन् । यद्यपि, उनीहरुको वैवाहिक सम्बन्ध धेरै टिक्न सकेन र सन् २०१४ मा सम्बन्ध विच्छेद भयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया