Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – नयाँ वर्ष देखी प्रदर्शनमा आएको सफल चलचित्र सिरिज ए मेरो हजुरको चौथो संस्करण ए मेरो हजुर ४ ले प्रदर्शनको पहिलो दिनमा ८८ लाखको व्यापार गरेको छ ।

बहुप्रतिक्षित दक्षिण भारतीय सिनेमा केजीएफ २ सँग प्रतिस्पर्धा रहेको यस चलचित्र भारतीय सिनेमाको पेलाईमा पर्ने आकलन गरिएता पनि पहिलो दिनमा भने यस चलचित्रले सन्तोषजनक कलेक्सन गरेको छ । ए मेरो हजुर ४ ले उपत्यकामा हिजो मात्र ४६ लाखको कमाई गरेको र उपत्यका बाहिर ४२१ लाखको व्यापार गरेको चलचित्रका वितरक गोविन्द शाहीले बताएका छन् ।

शाहीका अनुसार आइतबार देखी चलचित्रको सो हरू पनि बढाउने तयारी रहेको छ । ‘दर्शकहरूको प्रतिक्रिया राम्रो छ आइतबार देखी हलवालाहरूले सो पनि बढाउने कुरा गरिरहेका छन् , केएल टावरले त आज देखी नै एउटा सो बढाएको छ’, शाहीले भने । झरना थापा निर्देशित उक्त चलचित्रमा अनमोल केसी , सुहाना थापा, सलोन बस्नेत, सरोज खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया