काठमाडौँ – सरकारले जापानबाट १० अर्ब ३९ करोड रुपैयाँ बराबरको ऋण सहयोग लिने निर्णय गरेको छ। यसका लागि बुधबार बसेको मन्त्रीपरिषदको बैठकले स्वीकृति दिइसकेको छ।
उत्पादन तथा आर्थिक वृद्धिको लागि प्राप्त हुने १० बिलियन अर्थात् करिब १० अर्ब ३९ करोड नीतिगत ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हिजोको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, पौष २३, २०७८
प्रकाशित समय: ११:१३:४१