Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बनेयता ढुवानीमा मात्रै नेपालको ३ अर्ब रुपैयाँ जोगिएको छ । तीन वर्षअघि भारतको बिहारस्थित मोतिहारी जिल्लाबाट नेपालको बारा अमलेखगञ्जसम्म ६९ किलोमिटर पाइपलाइन विस्तार गरिएको थियो ।

आज २४ गते (बिहीबार) सो पाइपलाइन संचालनमा आएकोे दुई वर्ष पूूरा भयो । २०७६ भदौ २४ गतेदेखि सो पेट्रोलियम पाइपलाइन संचालनमा ल्याइएको थियो ।
तपाईको प्रतिक्रिया