Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – साउदी अरबसँग नेपालको व्यापार घाटा एक वर्षमा एक अर्बभन्दा बढीले वृद्धि भएको छ। भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा साउदीसँग नेपालको व्यापार घाटा ८अर्ब५८ करोड११लाख९९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ७अर्ब४२करोड६२ लाख६१ हजार रुपैयाँ घाटा थियो। गत वर्ष साउदीबाट नेपालमा ८अर्ब५८करोड१लाख१६हजार रुपैयाँको वस्तु आएको थियो भने नेपालबाट मात्र २लाख१७हजार रुपैयाँको वस्तु साउदी गएको थियो।

तपाईको प्रतिक्रिया